बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्नेच्युटको भुकम्प ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८० आश्विन १६, मंगलवार १५:३७ 175 बैतडी -सुदूरपश्चिममा फेरी भूकम्प गएको छ । मंगलबार दिउसो ३ बजेर ७ मिनेट जादा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।क्षतिको विवरण आउन बाकी छ ।