Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा ट्याक्टर दुर्घटना:घाइतेहरुको परिचय खुल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको मेलौलीमा ट्रयाक्टर दुर्घटनामा घाइतेको परिचय खुलेको छ । घाईते हुनेमा चालक कैलाली जिल्ला गौरिगंङ्गा नगरपालिका ७ मसुरियाका २४ वर्षिय नारायण चौधरी,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ५ न्वालिका ५१ वर्षिय गगनसिंह कार्की, कैलालीको घोडाघोडीका ३२ वर्षिय भुवन सिंह थापा रहेका छन।घाइतेहरु अवस्था मध्यम रहेको बताइएको छ।

घाइतेहरुको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्रयाक्टर विहान करिब ८ः ३० बजे दुर्घटनमा परेको हो

 

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page