Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सुन्दरखालीका एक जना गोठभित्र मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीमा एक जना गोठभित्र मृत अवस्थामा फेला परेका छन्। आज (बुधबार) जिल्लाको दशरथचन्द नगरपालिका–२ सुन्दरखालीका करिब २३ बर्षीय चक्रराम लावड गोठभित्र मृत अवस्थामा फेला परेका हुन्।दशरथचन्द नगरपालिका–२ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका–२ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

बालुवा राखेको गोठमा उनी मृत अवस्थामा परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। साथै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page