Vutlaxapu
Laxmibhuwan sun chadi

शिवनाथ गाउँपालिकाले भूकम्प प्रभावितलाई सहयोग गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको शिवनाथ गाउँपालिकाले भूकम्प प्रभावितहरूलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ लाख २५ हजार रुपैँया राहत स्वरुप उपलब्ध गराउने भएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

आइतबार बसेको कार्यपालिका बैठकले राहत स्वरुप उक्त उपलब्ध गराउने निर्णय गरेको शिवनाथ गाउँपालिकाका सूचना अधिकारी महेश महताले जानकारी दिए । जाजरकोटलाई ७५ हजार तथा रुकुम पश्चिमलाई राहत स्वरुप ५० हजार रुपैँया सहयोग उपलब्ध गराउने गाँउपालिकाले जनाएको छ।

 

जाजरकोट र रुकुम पश्चिम जिल्लाको जिल्ला विपद् व्यवस्थापनलाई सो रकम उपलब्ध गराइने गाउँपालिका अध्यक्ष कर्ण सिह साउदले बताए । दुःखको यस घडीमा पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको उपलब्ध गराउन लागिएको अध्यक्ष साउदले जानकारी दिए ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page