Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले गर्यो विद्युतीय भुक्तानी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न शुरु गरेको छ । ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइनेछ ।

जय भगवति मेलौली सुनचाँदी

आर्थिक वर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बिधुतिय प्रणाली मार्फत वितरण गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेक मार्फत दिईएको थियो ।

गाउँपालिकाले बिधुतिय प्रणालीमार्फत सामाजिक शुरक्षाभत्ता बितरण गरिएको गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुले बताए।

दोगडाकेदार गाउँपालिकामा ५ हजार १ सय ४१ जना लाभाग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page