Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी र मुस्ताङमा बर्थिङ सेन्टर बनाउन सम्झौता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडी र मुस्ताङ जिल्लामा बर्थिङ सेन्टर बनाउन सम्झौता गरिएको छ।भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मुस्ताङमा दुई वटा र बैतडीमा एउटा बर्थिङ सेन्टर बनाउने सहमति भएको हो।

जय भगवति मेलौली सुनचाँदी

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले भारतले सञ्चालन गरेका साना परियोजना प्रभावकारी र चाँडो सम्पन्न भएको बताए।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सबै प्रदेशमा बर्थिङ सेन्टर स्थापना गर्नुपर्ने बताइन्।

भारतीय राजदूत नवीन श्रीवास्तवले बर्थिङ सेन्टर चाँडै बनाउन अर्थमन्त्रीका तर्फबाट सहयोग हुने विश्वास व्यक्त गरे। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि बर्थिङ सेन्टर अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page