Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा नाबालिका बलात्कारको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

पक्राउ परेका ती नाबालकलाई ८ वर्षीया नाबालिका बलात्कारको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page