Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको त्रिपुरासुन्दरी मन्दिर परिसरमा सरसफाई

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट, बैतडीको दसरथचन्द नगरपालिका वडा नंवर ०८स्थित त्रिपुरासुन्दरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । मंसिर को ५/६गते लाग्ने मेलाको अवसरमा तयारी स्वरूप सनिबार बिहान मन्दिर क्षेत्रमा सरसफाई गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

मन्दिरमा दसरथचन्द नगरपालिका वडा नं ८ अध्यक्ष चाँमु सिंह थापाको नेतृत्वमा स्थानिय सहितको सहभागितामा मन्दिरको सरसफाई गरिएको हो । स्थानीय चौराहाबजार देखि त्रिपुरासुन्दरी मन्दिरको मुख्य स्वागतद्वार सम्म सरसफाई गरिएको वडा अध्यक्ष चाँमुसिह थापाले जानकारी दिए।

कात्तिक जातको रूपमा मानिने उक्त मेला यस बर्ष मंसिरमा परेको छ।हरेक वर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजाराँैको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गर्दछन्।

 

परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ । शक्तिशाली भगवतीलाई असार महीनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात खोलिन्छ । असोज र चैत्रको नवरात्रिमा परेवोखी दशमीसम्म नियमित पूजा लाग्दछ । कात्तिकको जातका अवसरमा राँगा र बोकाको बलि दिइन्छ

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page