Vutlaxapu
Laxmibhuwan sun chadi

एकीकृत समाजवादीका दार्चुला इन्चार्ज विष्ट र जिल्ला अध्यक्ष भट्टसहितका नेता एमालेमा प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभामा एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित नेकपा (एकीकृत समाजवादी)का बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती कोली (पाटन नगरपालिकाका पुर्व उप-मेयर) लगायतका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

 

बिहीबार बिहान बैतडीबाट एमालेले ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को सुरुवात गरेको छ। झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि गोठलापानीमा जनसभा गरेको हो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page