Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको डिलाशैनीमा एक जना युवक मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको डिलाशैनीमा एक युवक मृत फेला परेका छन। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ३ तल्लाछेपट्टाका ३० वर्षिय श्रीकान्त बोहरा मंगलबार मृत फेला परेका हुन् ।

 

आफ्नै घरको कोठामा झुण्डीएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page