Vutlaxapu
Laxmibhuwan sun chadi

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -दुई जिल्लाबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।कैलालीको धनगढी उपमहानगरपालिका-३ मा अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २६ हजार २ सय मूल्य बराबरको चिनी, सलाई, जुत्ती लगायतका सामान बरामद गरिएको हो। प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित गुम्बा नजिकैबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २० हजार मूल्य बराबरको सवारी साधनमा प्रयोग गरिने ईन्जिन आयल आईतवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञचनपुरले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page