Vutlaxapu
Laxmibhuwan sun chadi

विराटनगरका एक जना युवामाथि दशगजामा गोली प्रहार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ। आइतबार साँझ ५ः४० बजे विराटनगर महानगरपालिका– ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो। गोली लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

विराटनगर–१६ दक्षिण गेटदेखि पारि भारतीय भूमिमा अज्ञात समूहले उनलाई गोली प्रहार गरेको हो। उनको बायाँ तिघ्रामा गोली लागेको छ। घाइते संग्रौलाको उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ।

 

उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो। ६ जना केटाहरूका बीचमा विवाद बढ्दै गएपछि संग्रौलामाथि गोली प्रहार भएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page