Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडी नगरपालिकाले दियो चस्मा पसललाई ९ लाख

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकाले एक चस्मा पसललाई बजेट दिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १ स्थित हाटमा रहेको पुर्चौडी आँखा उपचार केन्द्रलाई ९ लाख बजेट विनियोजन गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

गत वर्ष खुलेको आँखा उपचार केन्द्रमा दुई जना कर्मचारी र एक जना कार्यालय सहयोगी रहेका छन्। कार्यालय सहयोगीको तलबभत्ता नगरपालिकाले उपलब्ध गराउँदै आएको छ। स्थानीयले भने नगरपालिकाबाट चस्मा पसललाई बजेट दिने काम भएको बताएका छन्।

नगरपालिकाले च्यारिटी हेल्थ फाउन्डेसन नामक गैरसरकारी संस्थालाई आँखा उपचार केन्द्र खोल्न आग्रह गरेको र यो वर्ष ९ लाख बजेट छुट्याइएको नगर उपप्रमुख मिना धानुकले बताइन्। उनले नगरपालिकामा आँखा सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज होस् भनेर आँखा उपचार केन्द्र खोलिएको र सबैको सहमतिमा यो वर्ष बजेट दिइएको बताइन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page