Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा एक घरमा आगलागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीको पाटनमा एक घरमा आगलागी भएको छ। पाटन नगरपालिका–२ बिनोडाकी जयन्ती पन्तको घरमा आगलागी भएको हो।

 

ढुङ्गा माटो र जस्ताद्वारा निर्मीत दुई तले ३ कोठे कच्ची घरमा बुधवार राती एक्कासी आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, फर्निचर, सुनका गहना, नगद २० हजार रुपैँया गरि अन्दाजी ४ लाख ५५हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page