Vutlaxapu
Laxmibhuwan sun chadi

देउलेक स्वास्थ्य चौकीको नौलो प्रयास:मासिक बुलेटिन सार्वजनिक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ मा रहेको देउलेक स्वास्थ्य चौकीले मासिक बुलेटिन सार्वजनिक गरेको छ। स्वास्थ्यचौकिले दिने नियमित सेवाहरुमा कुन सेवा लिने सेवाग्राहीहरु कति आए र सेवा लिए भन्ने रिपोर्टिङ सहित मासिक बुलेटिन सार्वजनिक गरेको स्वास्थ्य चौकी इन्चार्ज नन्दराज जोशिले बताए।

देउलेक स्वास्थ्य चौकिले मासिक बुलेटिन सार्वजनिक गरेपछि नेपाल सरकार र गाँउपालिकाले राखेको उदेश्य अनुसार मिलेको छ छैन ,र स्वास्थ्यचौकिको सुचना बोर्डमा मासिक रुपमा सुचना सहित तालिका राखिने भएपछि नागरिकहरुले सहजै जानकारी प्राप्त गर्ने दोगडाकेदार गाउँपालिका स्वास्थ्य साखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनक कलौनीले बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै मासिक बुलेटिनले स्वास्थ्य संस्थामा कतिको काम भएको छ,पारदर्शिता र सुचनाको हकको सुनिश्चितता हुने अपेक्षा राखिएको समेत जनस्वास्थ्य निरीक्षक कलौनीले बताए।

यस्तो छ देउलेक स्वास्थ्य चौकीद्वारा मासिक रुपमा सुचना सहित जारि गरिएको मासिक बुलेटिन

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page