Vutlaxapu
Laxmibhuwan sun chadi

उपेन्द्र सिंह धामि एमाले जिल्ला कमिटी सदस्य चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला प्रकाश भट्ट,- दार्चुलाको ब्याँस गाउँपालिकाका प्रबक्ता एवं ब्याँस गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष उपेन्द्र सिंह धामि नेकपा एमाले दार्चुला जिल्ला कमिटी सदस्यमा चयन भएका छन। शुक्रवार सम्पन्न एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेशनले वडा अध्यक्ष धामीलाई जिल्ला कमिटि सदस्यमा निर्विरोध चयन गरेको हो । ब्याँस गाउँपालिका वडा नं ३ बाट दोस्रोपटक वडा अध्यक्षमा निर्वाचित धामि लामो समयदेखि सकृय राजनिती गर्दै आएका छन्।

आज सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ज्ञानेन्द्र बहादुर घर्तीको अध्यक्षतामा नेकपा एमाले दार्चुलाको ९० सदस्यीय जिल्ला कमिटि चयन गरिएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page