Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेशन सम्पन्न: सर्वसम्मत नेतृत्व चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला, नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।दार्चुला को खलंगामा नेतृत्व सर्वसम्मत चयन गरिएको हो। नवौँ जिल्ला अधिवेशनबाट ज्ञानेन्द्र बहादुर घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरिएको हो ।

 

जिल्ला कमिटिको उपाध्यक्षमा परमानन्द जोशी, सचिव उमेशराज जोशी, उपसचिवमा कर्ण बहादुर खडायत र कमला पन्त विष्ट चयन हुनुभएको छ । पुस १८ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनले घर्तीको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page