Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुराः डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दल्नुका साथै चप्पलको माला लगाइएको छ।

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतवार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई सिँचाइ योजनामा भ्रष्टचार गरेको भन्दै मोसो दलेको प्रहरीले जनाएको छ। भिडियोमा मोसो दल्नेहरूले भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन, दलालहरूलाई यस्तै हुन्छ, कारबाही हुन्छ भनेर भनेका छन्। पीडित महरले अज्ञात व्यक्तिहरू एक्कासि आएर मोसो दलेको बताएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायकले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page