



बैतडी -बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फ भलिबलको फाइनलमा सिगास विजयी भएको छ । आज भएको भएको फाइनल खेलमा सिगास गाउँपालिकाले दशरथचन्द नगरपालिकालाई २ -१ को सेटमा हराउँदै विजयी भएको हो ।

You cannot copy content of this page