Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्लास्तरीय रनिङ शिल्डको उपाधी मेलौलीले जित्यो

दोस्रो पुर्चौडी, तेस्रो दोगडाकेदार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको छ । मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी सुरु भएको रनिङ शिल्डको उपाधी मेलौलीले उचालेको हो ।

 

शिल्ड कब्जा गरेको मेलौली नगरपालिकाले १४ श्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेको छ । गत वर्ष पनि मेलौली उक्त प्रतियोगिताको उपाधी जितेको थियो ।

 

जय भगवति मेलौली सुनचाँदी

दितिय स्थान हासिल गरेको पुर्चौडीले ६ श्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ । तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ श्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ पाटन नगरपालिकाले ५ श्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ ।

 

सिगास गाउँपालिकाले ५ श्वर्ण १ रजत १ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले २ श्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ । दनपाले श्वर्ण २, १३रजत र १२ कास्य प्राप्त गरेको छ । डिलासैनी गाउँपालिकाले १ श्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ ।

सुर्नया गाउँपालिकाले १ श्वर्ण र ४ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page