Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा प्रजातन्त्र दिवसको अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीमा प्रजातन्त्र दिवसको अबसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ। राष्टि्य प्रजातन्त्र दिवस मुल समारोह समितीको आयोजनामा आइतबार देखि ब्याडमिन्टन प्रतियोगिता सन्चालन गरिएको हो।

जय भगवति मेलौली सुनचाँदी

बैतडी स्थित जिल्ला प्रसासन कार्यालयको परिसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने बिजेताहरुलाई पुरस्कारको ब्यवस्था गरिएको छ।

प्रथम हुनेलाई दस हजार सहित मेडल र प्रमाणपत्र द्वितीय हुनेलाइ पाँच हजार सहित मेडल र प्रमाणपत्र र तृतीय हुने लाइ दुइ हजार पाँचसय सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

यस्तै प्रतियोगितामा सहभागि पचास बर्षभन्दा माथिका बिजेता खेलाडीमध्ये प्रथम हुनेलाई तिन हजार सहित मेडल र प्रमाणपत्र द्वितीय हुनेलाइ दुइ हजार सहित मेडल र प्रमाणपत्र र तृतीय हुनेलाइ पाँच सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा जिल्लास्थित सरकारी कार्यालयहरू, साथै सर्बसाधारणको समेत सहभागीता रहेको छ।प्रतियोगिता सोमबार समापन गरिनेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page