



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ खोचलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निशुल्क अध्यापन अनुमतिपत्र तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
श्रीकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले एक सुचना जारी गर्दै कार्तिक ५ गतेदेखि एक महिना सम्म निशुल्क निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र कक्षा सञ्चालन गर्न लागेको श्रीकोट बहुमुखी क्याम्पस स्ववियु सभापति शम्भुराज गिरिले बताए।





I want to study