Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा श्रीमान–श्रीमती मृत फेला, हत्याको भएको आशंका

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -कञ्चनपुरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन्।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा रमेश्वर बडायक र कमला बडायकको शव फेला परेको हो। उनीहरू श्रीमान–श्रीमती हुन। लालझाडी गाउँपालिका–१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको बताए।

प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ। कञ्चनपुर प्रहरीको टोली पनि घटनास्थलमा छ। उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली पनि लालझाडी पुगेकाे छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page