Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन प्रिमियर लिगको सुपर सिक्समा पञ्चेश्वर गाउँपालिका विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीः बैतडीको पाटनमा जारी चौथो संस्करण्को पाटन प्रिमियर लिगको सुपर सिक्समा पञ्चेश्वर गाउँपालिका विजयी भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

आजको पहिलो खेलमा पञ्चेश्वर गाउँपालिकाले पाटन क्रीकेट क्लबलाई ८० रनले पराजित गरेको हो। पञ्चेश्वर गाउँपालिकाले दिएको २१० रनको लक्ष पछ्याएको पाटन क्रीकेट क्लबल १७.२ ओभरमा १२९ रनमा समेटियो।

पाटनका सुमित बुढालले ५२ रनको अर्धसतकीय पारी खेलेका थिए। दिपक बोहराले २७ रनको योगदान दिएका थिए। पञ्चेश्वरका लागि हिक्मत महरा र दिनेश महराले ३÷३ विकेट लिए। यसअघि कृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको पञ्चेश्वर गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनाएको थियो।

पञ्चेश्वरका लागि बिकास कार्कीले ९८ रनको इनिङ खेलेका थिए। बिरेन्द्र नाथले ५९ रनको योगदान गरेका थिए। पाटनका निरज बिष्टले २ विकेट लिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page