Vutlaxapu
Laxmibhuwan sun chadi

सुनको भाउ तोलामै १५ सय बढ्यो, प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।सोमबारको तुलनामा मंगलबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत आइतबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको भाउ १ लाख ६७ हजार रहेको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य २ हजार १ सय ५ रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page