Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुराः डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको परशुराम नगरपालिका-६ छेला स्थित बा०२-०२२ प २१४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक भुपेन्द्र भट्ट गम्भिर घाईते भएका थिए। भुपेन्द्रलाई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

यस्तै मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीय सिद्धराज भट्ट घाइते भएका छन्। सिद्धराजलाई जोगबुढा अस्पताल जोगबुढा हुँदै थप उपचारको लागि धनगढी रिफर गरेको डडेल्धुरा प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page