Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दशरथचन्द नगरपालिकामा आईतवार सार्वजनिक बिदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकामा आईतवार सार्वजनिक बिदा हुने भएको छ। दशरथचन्द नगरपालिका-८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले कार्तिक २५ गते स्थानीय सार्वजनिक बिदा दिएको हो।

जय भगवति मेलौली सुनचाँदी

नगरपालिकाले एक सूचना जारी गर्दै त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक बिदा दिएकोनगरपालिकाले जनाएको छ।

हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्न हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page