Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा धुरा कैलपाला जात्राको अवसरमा २ दिन सार्वजनिक विदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिकाले दुइ दिन सार्वजनिक विदा दिएको छ। पञ्चेश्वरको प्रशिद्ध धुरा कैलपाल जात्राको अवसरमा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

पञ्चेश्वर गाउँपालिका वडा नं ४ मा रहेको धुरा कैलपाल मन्दिरमा लाग्ने जात्राको अवसरमा बिहीबार र शुक्रबार पालिकाभर सार्वजनिक विदा दिएको हो । मन्दिरमा बिहीबार रतेडी र शुक्रबार दिउँसेडी मेला लाग्ने गर्दछ।

प्रत्येक वर्ष मार्ग कृष्ण षष्ठी र सप्तमीका दिन यहाँ जात्रा लाग्ने गर्दछ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page