Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा चरेशसहित २ जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुलाः दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलाबाट सोही ठाउँ बस्ने २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ बस्ने ७१ वर्षीय कासी धामी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले २ सय ग्राम चरेशसहित दुबै जनालाई बिहीवार फेला पारि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page