Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जाँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ ।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार राणा बिहीबार छेन्दु पुगेर शनिबार काठमाडौं फर्कने छिन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग मंसिर १७ देखि २१ सम्म फेरि चीन भ्रमण गर्ने छिन् ।

 

परराष्ट्र मन्त्रालयले राणा र वाङ बीचमा द्विपक्षीय कुराकानी हुने उल्लेख गरेको छ । साथै, उक्त अवसरमा बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीको कुराकानी हुने उल्लेख छ ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page