Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसमा नि: शुल्क सिपमुलक तालिम संचालन हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको एकमात्र क्याम्पस श्रीकोट बहुमुखी क्याम्पसमा सिपमुलक तालिम संचालन हुने भएको छ।

जय भगवति मेलौली सुनचाँदी

मंसिर १७ गतेदेखि क्याम्पसमा बाँस निङ्गालो सामग्री सम्बन्धी ३० दिने ४८ धण्टा नि: शुल्क तालिम संचालन हुने क्याम्पस प्रमुख दान सिँह कार्किले बताए।

क्याम्पसले एक सुचना जारी गर्दै तालिममा सहभागी हुन  गाँउपालिका भित्र भएका इच्छुक व्यक्तिहरूले मंसिर १५ गतेसम्म क्याम्पसमा नाम दर्ता गराउन आग्रह गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page