Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा महिला स्वास्थ्य स्वयंसेविकलाई प्रोत्साहन भत्ता बितरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ ।  पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफ्नो काममा प्रोत्साहित गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बजेट विनियोजन गरेर प्रोत्साहन भत्ता वितरण गरिएको गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

बिहिबार २१ औं म​हिला सामुदायिक स्वास्थ्य​ स्वयंमसेविका दिव​शको अवसरमा पालिकाभित्र रहेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ८ हजारका दरले प्रोत्साहन भत्ता बितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती ऐरी कार्कीले बताइन।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page