Chandramani sun chadi
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा शिविर सञ्चालन हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।

 

सम्पुर्णता सुनचाँदी गहना पसल

दोगडाकेदार गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा दुई दिने आँखा शिविर सञ्चालन हुने दोगडाकेदार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताए।

आँखा शिविर मंसिर मंसिर २७/२८ गते सञ्चालन गरिने भएकोले आँखाका रोगीहरुले समयमै सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page