Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनीका प्रवक्ता सहित दर्जन नेता कार्यकर्ता एमाले प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको डिलाशैनी गाउँपालीका प्रवक्ता एंव वडा नं ५ का वडा अध्यक्ष यज्ञ राज भट्ट (यदु) सहित दर्जन नेता कार्यकर्ताहरुले एमाले प्रवेश गरेका छन।नेकपा एमालेले डिलाशैनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रवक्ता सहित दर्जन नेता कार्यकर्ताहरुले एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि.क.ले बताए।

एमाले प्रवेश गर्नेमा प्रजापति जोशी,नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य जनक सिँह धामी, बिरेन्द्र नाथ,तेजराज जिशी,नेपाली कांग्रेसबाट २०७४ सालमा गाँउपालीका अध्यक्षका उम्मेदवार राजेन्द्र जागरी, पुर्व क्षेत्रपाल गणेश बहादुर बोहरा,नेकपा माओवादीबाट खडक सिँह धामी, बिर सिँह धामी,अमर सिहं धामी,नेपालि कांग्रेसबाट प्रेम सिँह धामी,बिर दत्त जोशी लगायतले एमाले प्रवेश गरेको अध्यक्ष बि.क.ले बताए। पार्टी प्रबेश गरेका नेता कार्यकर्ताहरुलाइ उचित जिम्मेवारी दिइने एमाले केन्द्रीय कमिटी सदस्य एंव बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page