Chandramani sun chadi
Laxmibhuwan sun chadi

को हुन एमाले फर्किएका यदु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी -बैतडीको डिलाशैनी गाउँपालीका प्रवक्ता एंव डिलाशैनी गाउँपालीका वडा नं ५ का अध्यक्ष समेत रहेका यज्ञ राज भट्ट यदु एमाले फर्किएका छन।नेकपा एमालेले डिलाशैनीना गरेको प्रशिक्षण कार्यक्रममा यदु एमालैमै फर्किएका हुन।

२०६४ सालमा कक्षा-९ मा अध्ययन गर्दै गर्दा सेटिगाउ माध्यमीक बिधालय ककरपाखा बैतडीमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्यबाट राजनितीकयात्रा सुरु गरेका थिए।

वि.स. २०७७ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य हुँदै अनेरास्ववियु सिटिइभिटीको केन्द्रीय अध्यक्षको जिम्मेवारी पाएर सिटिइभिटीका करिब १७ सय क्याम्पसको नेतृत्वको कमान्ड सम्हालेका थिए। यस्तै यदुले अनेरास्ववियुमा करिब १५ बर्ष सकृयका साथ भुमिका निर्वाह गरेका थिए ।नेकपा एमाले बैतडी काठमाडौ सम्पर्क मञ्चको सदस्य,उप-सचिव,सचिव हुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरेका भट्टले राजनिती सास्त्रमा स्नातकोत्तर र सव-ईन्जिनियर समेत गरेका थिए।

सम्पुर्णता सुनचाँदी गहना पसल

-अध्यक्ष ज्यु एउटा कुरा.. बिचमा स्वतन्त्र हुन किन मन लाग्यो र अहिले फेरी एमाले किन फर्किनु भयो?

२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको नीति सिद्धान्त र बिचार मन नपरेर स्वतन्त्र भैइएको स्थिति नभएर त्यतिबेला पालिका केन्द्रको मुद्दाका कारण पार्टी नेतृत्व संग तिब्र असहमती सृजना भएकाले त्यही असहमती र असमझदारिले पार्टी बाट टाढा रहेर स्वतन्त्र हुन पुगे।अहिले पालिका केन्द्रको मुद्दा समाधान भैइसकेकाले अब लामो समय असमझदारी राखिराख्नु सान्दर्भिक नलागेको र राजनितिक चेतना सृजना भएदेखी नेकपा एमालेमा संगठित भई पार्टीमा लामो समय योगदान गरेका कारण फेरि एमालेमै फर्कीए।

-डिलाशैनी सरकार प्रति तपाइको धारणा केहो?

स्थानिय सरकारको राम्रो योजना,असल कामहरुमा सधै सहयोग रहने बताउदै यदुले सरकार लाई जनताको हितमा काम गर्न र जनता लाई साचो अर्थमा विकास र शुसासनको प्रत्याभुती गराउन सधै कृयाशिल रहिरहने प्रतिबद्धता ब्यक्त गर्दछु

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page