गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

काममा खटिने बेरोजगारहरुका लागी अभिमुखीकरण तथा सुरक्षा सामग्री वितरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको एक कार्यक्रमका बिच शुभारम्भ भएको छ। गाउँपालीकामा आज एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।

खालि ठाँउ २

कार्यक्रममा चालु आवमा दोगडाकेदार गाँउपालीकाका ८वटै वडा भित्र सुचिकृत रहेका रहेका ८६ जना काममा खटिने बेरोजगारहरुलाइ अभिमुखीकरण तथा शुरक्षा सामग्री वितरण गरिएको दोगडाकेदार गाउँपालिका रोजगार संयोजक शेर सिँह कार्किले जानकारी दिए।

कार्किका अनुसार काममा खटिने बेरोजगारहरुलाइ सामुदायिक पुर्वाधार निर्माणमा सय दिनको रोजगारी दिइने बताए।चालु आवमा दोगडाकेदार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा कुल ५८ लाख बजेट रहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page