Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा २ दिने आँखा शिबिर सम्पन्न: ४४८ जनाले सेवा लिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- बैतडीको दोगडाकेदार गाँउपालिकामा २ दिने आँखा शिविर सम्पन्न भएको छ।हिजो देखी सुरु भएको आँखा शिबिर सम्पन्न भएको हो। दोगडाकेदार गाउँपालिकाको आयोजना र नेपाल नेत्रज्योती सघं गेटा आखाँ अस्पताल कैलालीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।शिबिरमा ४४८ जनाले सेवा लिएका र ९२जनाको मोतीबिन्दुको शल्यक्रिया गरीएको दोगडाकेदार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताए।

जय भगवति मेलौली सुनचाँदी

शिविरमा मोतीबिन्दु लगायत आखाँका रोगीहरुको लागी निशुल्क अप्रेशन गरिएको साथै निशुल्क औषधि समेत बितरण गरिएको नाथले बताए। शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दुको समस्या भएका बिरामीहरूको शल्यक्रिया द्धारा निःशुल्क उपचार तथा सुफथ मुल्यमा चस्मा समेत उपलब्ध गराइएको बताईएको छ ।

दोगडाकेदार गाउँपालिकामा रहेको सनातनधर्म माबि श्रीकोटमा शिबिर सञ्चालन भएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page