Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल राष्ट्रिय शिक्षक संगठन पञ्चेश्वरको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन पञ्चेश्वर गाँउपालीकाको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न गाँउपालीका अधिबेशनबाट शस्ती बल्लब तिवारीको अध्यक्षतामा १९ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।

भट्टका अनुसार उपाध्यक्षमा भरत चन्द,महिला उपाध्यक्षमा पार्वती चन्द, सचिवमा बिनोद प्रसाद भट्ट,कोषाध्यक्षमा शुरेन्द्र बहादुर चन्द, सहित १९ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको भट्टले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page