Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीः कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ परेकमा छन्। लम्कीचुहा नगरपालिका बचैलास्थित खाली घरबाट खैरो हेरोइन २ ग्राम ६ सय २० मिलिग्रामसहित ४ जना आज (बिहीवार) बिहान पक्राउ परेका हुन्।पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ कौवापुर बस्ने २४ वर्षीय आरन थापा, २३ वर्षीय जगत वड, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय भिमसेन सापकोटा रहेका छन्। यी चारै जनालाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page