गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा पिङ खेल्ने क्रममा एक बालकको ज्यान गयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीमा पिङ खेल्ने क्रममा एक बालकको ज्भयान गएको छ । दशरथचन्द नगरपालिका–ग्वाल्लेकका १४ बर्षीय सन्दिप भनिने सन्तोष जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

 

खालि ठाँउ २

घर नजिकै बाख्रा चराउन गएका सन्तोष भीमलको रुखमा पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर बेहोस भएका थिए ।

 

बेहोस भएका जोशीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page