Vutlaxapu
Laxmibhuwan sun chadi

अनेरास्ववियुको पुर्चौडी बहुमुखी क्याम्पसमा सँगठन बिस्तार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-अनेरास्ववियु जिल्ला कमिटी बैतडीको संगठन बिस्तार अभियान अन्तर्गत बैतडीको पुर्चौडी नगरपालिकाको पुर्चौडी बहुमुखी क्याम्पसमा आज सँगठन बिस्तार गरिएको छ।आज एक कार्यक्रमका बीच सँगठन बिस्तार गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बिर बहादुर नाथले बताए।

सुरज पाठकको अध्यक्षतामा २७ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको नाथले बताए। यस्तै उपाध्यक्षमा भुवन भण्डारी सचिवमा शान्ती भण्डारी, सह सचिवमा उत्तम बोहरा,बबिता साउँद,बिनिता महरा र कोषाध्यक्षमा इन्दु धानुक सहित २७ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष एंव संगठन प्रचार प्रसार विभाग प्रमुख शम्भुराज गिरीले बताए।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page