Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जोशीलाइ दिइयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाँउपालीकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नन्दराज जोशीलाइ दिइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाइ दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुममा जिम्मेवारी दिएको हो।

जय भगवति मेलौली सुनचाँदी

देउलेक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी जोशीलाइ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको हो।यस अघि प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीको बढुवा भएसँगै गाँउपालीका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको थियो।अहिले जोशीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसँगै गाँउपालिकाको नियमित कामकाजमा सहज हुने भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page