गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

किशोरको हत्या गरेको आरोपमा दार्चुलाका भट्टसहित तीन जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी-ललितपुरमा एक जना किशोरको हत्या भएको छ।सोमबार राति ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेमा एक किशोरको हत्या भएको हो। मृतक सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरूङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए। गुरूङमाथि तीन जना व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।हत्या गरेको आरोपमा उक्त रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ। एसपी पौडेलका अनुसार घटना बिल तिर्ने विषयलाई लिएर भएको देखिन्छ। घटनामा संलग्न व्यक्तिहरूसँग बिल तिर्ने विषयमा विवाद सुरू भएपछि चक्कु प्रहारसम्म हुन पुगेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page