Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नयामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्नया गाँउपालीकाको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न गाँउपालीका अधिबेशनबाट उत्तर बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्सीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए। भट्टका अनुसार उपाध्यक्षमा चन्द्र बहादुर बिष्ट,महिला उपाध्यक्षमा रेखा अवस्थि, सचिवमा पुस्कर राज पन्त, कोषाध्यक्षमा राम बहादुर मडै,सहित १५ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको बताए।

नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष उत्तर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सुर्नया गाँउपालिका अध्यक्ष अम्मर बहादुर कुँवर प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बैतडी अध्यक्ष प्रेम राज भट्ट रहेका थिए । कार्यक्रम शंकर संस्कृत मावि मुलखटालीको सभाहलमा सम्पन्न भएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page