Vutlaxapu
Laxmibhuwan sun chadi

अ.ने.म.संघ दोगडाकेदार-३को दोस्रो वडा अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -३मा अखिल नेपाल माहिला संघको दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ। खगेश्वरी कपाडीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरिएको अनेम संघ प्रदेश कमिटी सदस्य हेमा कपाडीले बताइन।कपाडीका अनुसार उपाध्यक्षमा हिरा जोशी, सचिवमा,धाना भण्डारी, कोषाध्यक्षमा धाना जोशी लगायत२१ सदस्यीय वडा कमिटी चयन गरिएको बताइन।

जय भगवति मेलौली सुनचाँदी

निवर्तमान वडा अध्यक्ष धाना भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथी रहेका थिए। यस्तै दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की विशिष्ट अतिथि रहेकी थिइन्। कार्यक्रममा दोगडाकेदार गाउँपालिका वडा नं ७का अध्यक्ष एंव गाउँपालिका प्रवक्ता दिनेश प्रसाद भट्ट, दोगडाकेदार गाउँपालिका वडा नं -३ का अध्यक्ष कमलराम भुल,अनेम संघ प्रदेश कमिटी सदस्य हेमा कपाडी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page