Vutlaxapu
Laxmibhuwan sun chadi

अनेम संघ दोगडाकेदार-७को दोस्रो वडा अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७मा अखिल नेपाल माहिला संघको दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनमा सरस्वती महराको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरिएको अनेम संघ प्रदेश कमिटी सदस्य हेमा कपाडीले बताइन।कपाडीका अनुसार उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिवमा, अस्मिता कार्की, कोषाध्यक्षमा महेस्वरी भट्ट लगायत२१ सदस्यीय वडा कमिटी चयन गरिएको बताइन।

जय भगवति मेलौली सुनचाँदी

अनेमसंघ निवर्तमान वडा अध्यक्ष जानकी कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की प्रमुख अतिथी रहेकी थिइन। यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका वडा नं ७का अध्यक्ष दिनेश प्रसाद भट्ट रहेका थिए। कार्यक्रममा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page