Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो पालिका अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको डिलाशैनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो पालिका अधिबेशन सम्पन्न भएको छ । शनिबार दुर्गा मावि सिमारमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा चन्द्रदेव भट्ट चयन भएका हुन ।चन्द्रदेव भट्टको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टले बताए।

जय भगवति मेलौली सुनचाँदी

भट्टका अनुसार उपाध्यक्षमा कृष्ण बहादुर बोहरा, महिला उपाध्यक्ष जानकी पन्त, सचिव बिरा नाथ, कोषाध्यक्ष महेश घरडी, सह- सचिव धर्मराज भट्ट, सह-कोषाध्यक्षमा पशुपति भट्ट गरि १९ सदस्यीय समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष भट्टले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page