Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको बिन्सेरि पार्समा आगलागि हुँदा धेरैजसो क्षति, स्थानिय चिन्तित,

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख १६ बैतडी को दोगडाकेदार गाउँपालिका वार्ड नं ४ बिन्सेरि पार्स मा आगलागि हुदा धेरै धनमाल जलेर नष्ट भएको छ। स्थानीय वाशुदेव भट्टका अनुसार धेरै जसो ब्यक्तिकाे थुपारेर राखेको खर,मौरिघार,लगाएत खानेपानि पाइपलाइन समेत जलेर नष्ट भएको बताएका छन। साथै भन्डारीगाडमा पाइपलाइन जलेर नष्ट हुदा खानेपानि को समस्या भएको स्थानिय टेकसिँह भन्डारीले जानकारी दिएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page