



बैतडी:बैतडीको मेलौली नगरपालिकामा मंगलबार शोक बिदा गरिएको छ। सोमबार देशका केहि स्थानहरुमा gen-z पुस्ता नेपालि युवाद्वारा गरिएको आन्दोलनमा १९ जना युवाको दुखद निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मंगलबार शोक बिदा दिएको हो।


You cannot copy content of this page