Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा ३६ वर्षीया महिला बलात्कृत, २६ वर्षीय युवक पक्राउ

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङमा ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–१ घचाया निवासी २६ वर्षीय बसन्त ओखेडा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।प्रहरीका अनुसार ओखेडाले महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page